इन्द्रचोकमा सांसदको पाकेटमारी भएपछि….

काठमाडौं– राजधानीको इन्द्रचोकबाट सांसद भावना सुवेदीको पाकेटमारी गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही बरथहवा घर भई हाल राजधानीको मैतीदेबि बस्ने १९ वर्षीय निश्चल थिङ रहेको प्रहरीले जनाएको छ । चितवनकी सांसद भावना काम विशेषले गत साउन २६ गते इन्द्रचोक जाँदा भिडभाडमा थिङले सुबेदीले साथमा बोकेको झोलाबाट नगद ७ … Continue reading इन्द्रचोकमा सांसदको पाकेटमारी भएपछि….